असहयोग
(asahayog)
noun
Meaning in English
noun
- non-cooperation
Meaning in Nepali
noun
- ना॰ [सं॰] सहयोगको अभाव; असहायता; सहयोगहीनता; सहयोग नगर्नाको स्थिति । — वाद— ना॰ असहयोगबारा सरकारलाई प्रभाव पार्ने सिद्धान्त; सरकारलाई सहयोग नगर्ने सिद्धान्त । — वादी— वि॰ असहयोगवादलाई मान्ने; असहयोगवादको अनुयायी । > असहयोगी— वि॰ सहयोग नगर्ने