असल
(asal)
nounadjective
Meaning in English
noun
- excellent
- good
adjective
- good (of quality or character)
Meaning in Nepali
noun
- वि॰ [अ॰] १. राम्रो; वेस; बढिया; उम्दा; उत्तम । २. मिसावट नभएको; शुद्ध । ३. उच्च; श्रेष्ठ; उत्कृष्ट । > असला— ना॰ असल जातको माछो; हिमाली खोला एवं नदीमा हुने सेतो र टल्कने ससानो खालको माछो । असलियत— ना॰ १. यथार्थता; वास्तविकता; सत्यता । २. मूल तत्त्व; सार