Englishनेपाली

असल

(asal)
नामविशेषण

अर्थ

नाम
  1. वि॰ [अ॰] १. राम्रो; वेस; बढिया; उम्दा; उत्तम । २. मिसावट नभएको; शुद्ध । ३. उच्च; श्रेष्ठ; उत्कृष्ट । > असला— ना॰ असल जातको माछो; हिमाली खोला एवं नदीमा हुने सेतो र टल्कने ससानो खालको माछो । असलियत— ना॰ १. यथार्थता; वास्तविकता; सत्यता । २. मूल तत्त्व; सार

अंग्रेजीमा अर्थ

नाम
  1. excellent
  2. good
विशेषण
  1. good (of quality or character)

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।