अठतीस
(athatis)
adjectivenumeral
Meaning in English
adjective
- Thirty-eight
numeral
- thirty-eight
Meaning in Nepali
adjective
- तीस र आठ जोड्दा हुन आउने गन्ती बुझाउने सङ्ख्या, ३८
Examples
भीमनिधि तिवारीका आजसम्म अठतीस नाटक प्रकाशित छन्