अतिक्रमण
(atikraman)
noun
Meaning in English
noun
- trespass
Meaning in Nepali
noun
- कुनै व्यक्ति, संस्था वा सरकारको नाममा रहेको जग्गा अर्को व्यक्ति वा संस्थाले बलपूर्वक प्रयोग गर्ने काम
Examples
१. गुठीका हजारौं बिघा जमिन अतिक्रमण भएका छन्