अतिथि
(atithi)
noun
Meaning in English
noun
- Guest
Meaning in Nepali
noun
- भेटघाट वा कुनै कामको लागि बोलाएर वा त्यसै घरमा आउने व्यक्ति
Examples
१. आएको अतिथिको तमाखुले सत्कार त अवश्य गर्नु पर्यो