अवकाश
(avakash)
noun
Meaning in English
noun
- Leave
- Leisure time
Meaning in Nepali
noun
- जागिर, नोकरी वा सेवाबाट मुक्ति, छुटकारा
- खाली ठाउँ; नभरिएको स्थान
Examples
२०२८ सालमा उनले त्यस संस्थाबाट आजन्म वृत्तिसहित अवकाश पाए