अवगत
(avagat)
adverb
Meaning in English
adverb
- known
- comprehended
- understood
Meaning in Nepali
adverb
- वि॰ [सं॰] १. जानेको वा बुझेको; विदित; ज्ञात । २. तल झरेको; खसेको । > अवगतार्थ— वि॰ १. अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक । क्रि॰ वि॰ २. ज्ञानका निम्ति; अवगत गर्नाका लागि; बोधार्थ । ना॰ ३. अवगत भएको अर्थ । अवगति— ना॰ १. अवगत हुनाको भाव वा अवस्था; जानकारी; ज्ञान । २. खराब गति; दुर्गति