भाइरस
(bhairas)
noun
Meaning in English
noun
- a virus
- Virus
Meaning in Nepali
noun
- रोग सार्ने अति सानो जीवाणु।
- विभिन्न किसिमका रोगहरू उत्पन्न गराउने अति सूक्ष्म जीवाणु
- कम्प्युटरका सफ्टवेरलाई नष्ट गर्ने वा बिगार्ने एक किसिमको कम्प्युटर प्रोग्राम
Examples
भाइरसबाट बच्न हात धुनुपर्छ।We should wash our hands to stay safe from viruses.