Englishनेपाली

भाइरस

(bhairas)
नाम

अर्थ

नाम
  1. रोग सार्ने अति सानो जीवाणु।
  2. विभिन्न किसिमका रोगहरू उत्पन्न गराउने अति सूक्ष्म जीवाणु
  3. कम्प्युटरका सफ्टवेरलाई नष्ट गर्ने वा बिगार्ने एक किसिमको कम्प्युटर प्रोग्राम

अंग्रेजीमा अर्थ

नाम
  1. a virus
  2. Virus

उदाहरण

भाइरसबाट बच्न हात धुनुपर्छ।We should wash our hands to stay safe from viruses.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।