भाषा
(bhasha bhasa)
noun
Meaning in English
noun
- language
Meaning in Nepali
noun
- मनको भाव, विचार आदि अरूसम्म पुर्याउने माध्यम; संचारको माध्यम
- बोलेर वा लेखेर व्यक्त गर्ने शैली
Examples
१. भाषालाई उहाँ सम्पर्कको माध्यम मान्नु हुन्थ्यो