भुईँचालो
(bhuinchalo bhuicalo)
noun
Meaning in English
noun
- Earthquake
Meaning in Nepali
noun
- पृथ्वीभित्र हुने विविध गडबडीको कारण सतह हल्लिने प्रक्रिया
Examples
१. सन् १८३४ को भुईँचालोबाट दुईमध्ये एउटा धरहरा समूल नष्ट भएको हुनसक्छ