चक
(chak cak)
noun
Meaning in English
noun
- chalk
Meaning in Nepali
noun
- ना॰ [अङ्॰] सेतो वा फुस्रो, धूलो माटोबाट बन्ने र ब्ल्याकबोर्ड वा कालोपाटीमा
- लेख्न प्रयोग गरिने दुई इन्चजति लामो डोलो साधन; खरीमट्टी