खरी
(khari)
noun
Meaning in English
noun
- chalk
Meaning in Nepali
noun
- ना॰ १. ससाना खस्रा पात हुने, मसिना सेता फूल फुल्ने, मरीचका जत्रा दाना फल्ने
- र डाँठको बोक्रा सेतो हुने ठूलो एक रूख । २. निगालेझाँप्राको आकारका पात हुने, घोडालाई
- मन पर्ने, एक प्रकारको सानो झार; मुसेखरी