चकटी
(chakati cakati)
noun
Meaning in English
noun
- A small mat or Cushion
- cushion
Meaning in Nepali
noun
- ना॰ पराल, मकैको खोसेल्टा, पाट, बाबियो आदिबाट बुनेर बनाइएको वा
- अस्तरभित्र रुवा हाली बीच–बीचमा तगी खोलसमेत हालेर तयार गरिएको सानोसानो
- लम्पटजस्तो आसनी; गलैँचाको टुक्राजस्तो एक जना बस्ने आसनी; चकला; गद्दी । सानो गुन्द्री; सुकुल; परालको पीरा
Examples
चिसो छ; चकटी ओछ्याएर बस