चकित
(chakit)
adjective
Meaning in English
adjective
- surprise
- taken aback
- astonished
- amazed
Meaning in Nepali
adjective
- वि॰ [सं॰] १. छक्क परेको; विस्मित; आश्चर्यमा परेको; अचम्भित; दङ्ग; वाल्ल परेको । २. प्रकम्पित; भयभीत;
- डराएको
Examples
नेताको चाला देखेर जनता चकित भए