चक्का
(chakka cakka)
noun
Meaning in English
noun
- disk
- wheel
- circular object
- tyre
Meaning in Nepali
noun
- ना॰ [सं॰] चक्रे १. थेप्चो, बाटुलो वा गोलो, चेप्टो वस्तु । २. मोटर, यन्त्र
- आदिका पाङ्ग्रा वा गोलाकारको कुनै अवयव; पाङ्ग्रो । ३. क्यासेट । > चक्की— ना॰ १
- सानो चक्का । २. नेपाली टोपीको बीचको गोलो भाग । ३. औषधीको ट्याबलेट वा गोली
Examples
चक्का नभए गाड़ी कसरी कुद्छ