चम्काइ
(chamkai)
verb
Meaning in English
verb
- act of shining
Meaning in Nepali
verb
- ना॰ [रू चम्क (+आइ॰] चम्कने भाव, क्रिया वा गुण । [ >
- ] चम्काइनु— क॰ क्रि॰ चम्कने पारिनु । चम्काउनु— स॰ क्रि॰, प्रे॰ क्रि॰ १. चम्किने पार्नु;
- टल्काउनु । २. मत्ताउनु । ३. चम्कन लगाउनु