चम्कनु
(chamkanu)
verb
Meaning in English
verb
- to be bright to glory
- to shine to glitter
Meaning in Nepali
verb
- अ॰ क्रि॰ [चम्क+नु] १. छिन–छिनमा झल्कनु; तेजिलो हुनु; टल्कनु; जगमगाउनु । २
- कसैलाई नटेर्नु; सेखी खोज्नु; मात्तिनु; बढ्नु । ३. उन्नतिमा लाग्नु; तरक्की हुनु