चार
(char car)
numeralnoun
Meaning in English
numeral
- four
noun
- four
Meaning in Nepali
numeral
- सङ्ख्या ४।
noun
- ना॰ [सं॰ चतुर्] १. गणनाक्रममा तीनपछिको सङ्ख्या; ४–को अङ्क । वि॰ २
- तीनपछिका सङ्ख्याको । ~ आँठे— वि॰ आँठैआँठा भएको; आँठा पारी बाटिएको (कपाल आदि॰ । ~
- कडे— वि॰ चार कडा भएको (झ्याँगा आदि) । ~ कलम— ना॰ पूर्वी नेपालको लिम्बू समाजमा
Examples
कोठामा चार कुर्सी छन्।There are four chairs in the room.
१. एक, दुई, तीन, चार, पाँच