चौका
(chauka cauka)
noun
Meaning in English
noun
- set of four
- a four
Meaning in Nepali
noun
- ना॰ [सं॰ चारुष्क] छोटाछोटा सिब र खैरो वर्ण हुने एक जातको मृग । — ना॰ [सं॰ चतुष्क] १. जुवाका खेलमा कौडा हान्दा पर्ने एक दाउ (चार चित, चार घोप्टो, आठ चित आदि) । २. चारैतिर बराबर गरी माटो वा काठबारा बनाइएको, बस्ने ठाउँ वा साधन । ३. भान्साका चुलाको र मझेरीका बीचको अग्लो खण्ड । ४. धर्मकार्यका लागि बनाएको मण्डप । ~ चँदुवा— न