चेत
(chet)
noun
Meaning in English
noun
- 1. consciousness
- 2. conscience
- wits
- senses
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. प्राणीमा रहेको चेतनशक्ति; चैतन्य; होस । २. राम्रोनराम्रो छुट्ट्याउन सकिने र विषयवस्तुको गुण थाहा पाइने ज्ञान; बोध । ३. पहिले अनुभव गरिएका
- कुरालाई पछि फेरि जस्ताको तस्तै प्रतिबिम्ब खिच्न सक्ने शक्ति; स्मरण; स्मृति । ४. मन; चित्त; हृदय । > चेतक— वि॰ १. कुनै घटना वा विषयको पूर्वज्ञान गराउने; काम बिग्रनुभन्दा पहिले नै होसियार पार्ने; सचेतक । ना॰ २. महाराणा प्रतापको एक प्रसिद्ध घोडाको नाम