चुस्नु
(chusnu cusnu)
verb
Meaning in English
verb
- 1. to suck
- to draw in
- to absorb
- 2. to exploit others
Meaning in Nepali
verb
- स॰ क्रि॰ [सं॰ चूषण] १. मुखले कुनै वस्तु च्यापेर रस निचोरी निल्नु । २. अनुचित किसिमले अर्काको शोषण गर्नु