चोक
(chok cok)
noun
Meaning in English
noun
- intersection of roads with some kind of traffic island
- courtyard; square
Meaning in Nepali
noun
- ना॰ [सं॰ चतुष्क] १. चारैतिर घरले घेरिएको र बीचमा पक्का गरी बनाइएको चारकुने जमिन वा आँगन; चौक । २. बजारको बीचमा रहेको त्यस्तो जमिन; चौबाटोको बजार । ३. लेकमा वा औलामा वर्षा र हिउँदमा लगेर गोठ राख्न तोकिएको ठाउँ । ४. चौमुहानी