चोर्नु
(chornu cornu)
verb
Meaning in English
verb
- to steal, rob
Meaning in Nepali
verb
- स॰ क्रि॰ [सं॰ चोर+नु] लुकीछिपी कसैले थाहा नपाउने गरी अर्काको धनमाल हरण गर्नु; अर्काको सम्पत्ति खुसुक्क लैजानु; लामो हात गर्नु; चोरी गर्नु