चुच्चो
(chuchcho)
noun
Meaning in English
noun
- 1. beak
- 2. the pointed front part of things
- adj. 3. sharp
- elongated and pointed
Meaning in Nepali
noun
- ना॰ [सं॰ चञ्चु] १. चराचुरुङ्गीहरूको मुखको टुप्पो । २. हलो, कलम आदिका
- अगाडिको तीखो भाग । वि॰ ३. तीखो परेको; लाम्चो र चोसो परेको