चण्ड
(chand)
noun
Meaning in English
noun
- fierce
- sharp
- violent
- strong
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. प्रचण्ड; उग्र; रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो । २. उष्ण
- ३. फुर्तिलो । — ता— ना॰ चण्ड हुनाको भाव, गुण वा अवस्था; उग्रता; तीव्रता । >
- चण्डांशु— ना॰ सूर्य; रवि । चण्डातक— ना॰ १. बाहाँकटे चोलो । २. चरना; जाँघे । ३