चुकाउनु
(chukaunu)
verb
Meaning in English
verb
- to pay
- to settle
- to clear the debt
- to finish. to mislead
Meaning in Nepali
verb
- स॰ क्रि॰ [चुक्ता+आउ+नु] १. चुक्ता गर्नु; रिन फच्छे गर्नु; समाप्त गर्नु;
- टुङ्ग्याउनु । [चुक्+आउ+नु] प्रे॰ क्रि॰ २. चुक्ने पार्नु; चुक्न लाउनु; झुक्क्याउनु