चुक्ती
(chukti)
noun
Meaning in English
noun
- 1. clearance
- 2. to finish
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ चुक्की] १. कसैसँग लिएको वा कसैलाई दिनुपर्ने रुपियाँ–पैसा आदिको
- भुक्तानी भएको अवस्था; रिन फर्छिने वा फछ्यार्उने काम; फछ्यौर्ट; फच्चे । २. समाप्ति; खतम