चुप
(chup)
adverb
Meaning in English
adverb
- quietness
- silence
Meaning in Nepali
adverb
- ना॰ बोल्दै नबोली बस्ने स्थिति; मौन धारण गर्ने क्रिया; मौन । — चाप— ना॰ १. केही पनि नबोलीकन रहने स्थिति; चापचुप । क्रि॰ वि॰ चालचुल केही नगरी; मौनतासित; नबोलीकन