चुर
(chur)
adverbnoun
Meaning in English
adverb
- angry
- on fire with anger. 2. lazy
- exhausted. 3. distressed from sleep
- powdery
Meaning in Nepali
adverb
- वि॰ १. रिसले आकुल भएको; क्रोधले आगो भएको । २. लट्ठ परेको; निस्लोट भएको । ३. थकाइले साह्रै शिथिल; आलस्य वा निद्राले ग्रस्त
noun
- ना॰ ४. कुटेर वा पिँधेर धूलोपीठो पारिएको वस्तु । — चुर— क्रि॰ वि॰ धूलोपीठो हुने गरी