चुठ्नु
(chuthnu)
verb
Meaning in English
verb
- to wash hands and mouth after eating something
- to rinse
Meaning in Nepali
verb
- अ॰ क्रि॰ हात, मुख आदिमा लागेको जूठो पानीले पखाल्नु; मुख कुल्ला आदि गर्नु । >
- चुठाइ— ना॰ चुठ्ने क्रिया वा प्रक्रिया