डेली
(deli)
noun
Meaning in English
noun
- A kind of container made of bamboo
Meaning in Nepali
noun
- विभिन्न सामाग्री, खाद्य वस्तु र दही घिउ आदि हाल्ने चोयाको बिर्को लाउने बाकस
Examples
मानिसहरु उहिले एक ठाउँबाट अर्को ठाउँमा सामानहरु डेलीमा हाली ओसार्थे