कुरी
(kuri)
noun
Meaning in English
noun
- penis; willy, wiener
- a type of bamboo woven basket
- bug
Meaning in Nepali
noun
- ना॰ [सं॰ कुटी] १. बाँसका चोयाले बुनेको हाँस आदि हाल्ने एक किसिमको कोक्रो
- २. खेतबारीमा बनाइएको बाली कुर्ने सानो छाप्रो । ३. कीरा (बालबोलीमा॰; गुजी; जुम्रो
- ४. बालकको जननेन्द्रिय; तुरी; तुतुरो