देश
(desh des)
noun
Meaning in English
noun
- a country
- country, nation
Meaning in Nepali
noun
- आफू जन्मेको वा बस्ने राष्ट्र।
- १. एकै प्रणालीको शासनअन्तर्गतको निश्चित भूभाग; राष्ट्र
- २. ठाउँ; स्थान
Examples
नेपाल हाम्रो देश हो।Nepal is our country.