राष्ट्र
(rashtr rastra)
noun
Meaning in English
noun
- Country
- nation, country
Meaning in Nepali
noun
- निश्चित सिमा, जनसङ्ख्या र स्वतन्त्र सरकार भएको भूगोल; देश
Examples
निजी क्षेत्रलाई प्रोत्साहित नगरी राष्ट्रले समृद्धि प्राप्त गर्न सक्दैन