एक
(ek)
numeraladjective
Meaning in English
numeral
- one
adjective
- one
Meaning in Nepali
numeral
- पहिलो सङ्ख्या, १।
adjective
- गणनाको पहिलो अंक
Examples
मसँग एक किताब छ।I have one book.
असोजको महिना भएकोले आकाशमा एक थोपा पनि बादल थिएन