घान
(ghan)
verb
Meaning in English
verb
- quantity of food grain
- to be processed one time
- batch
- lot
Meaning in Nepali
verb
- ना॰ [सं॰ घने १. एक पटकमा भुटिने, कुटिने, पोलिने, पकाइने वा सुकाइने अन्न आदि
- वस्तुको मात्रा । २. एक पटकमा कुनै काममा लगाइने, पठाइने आदि वस्तु वा मानिसको समूह
- ३. कुनै हूलमूलमा परेर भएको पक्राउ वा सजाय । ४. आइपरेको कुनै काम । > घानी— ना॰ कल,