एकाउन्न
(ekaunn ekaunna)
nounnumeral
Meaning in English
numeral
- fifty-one
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ एकावन्ने १. पचास र एकको योगबाट बनेको सङ्ख्या; ५१–को अङ्क । वि॰ २. पचास र एकको योगबाट बनेको; पचास र एकका योगको । > एकाउन्नौँ— वि॰ गन्दै लैजाँदा एकाउन्न सङ्ख्यामा परेको; एकाउन्न सङ्ख्याको