एक्का
(ekka)
noun
Meaning in English
noun
- ace
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ एक्के १. एक फुट्टी मात्र भएको तासको चक्की । २. एकएक घोडा मात्र नारिएको बग्गी; एकघोडे बग्गी । वि॰ ३. समूहदेखि भिन्न; फुट्टा; ठिङ्गो; एकलो । ४. सबभन्दा बढी मन परेको । ५. अरूभन्दा श्रेष्ठ; प्रधान; मुख्य