एक्काइस
(ekkais)
nounnumeral
Meaning in English
numeral
- twenty-one
Meaning in Nepali
noun
- ना॰ [सं॰ एकविंशति > प्रा॰ एक्कवीसे १. बीस र एकको योगबाट बनेको सङ्ख्या; २१–को अङ्क । वि॰ २. बीस र एकको योगले बनेको; बीस र एकका योगको । > एक्काइसौँ— वि॰ गन्दै लैजाँदा एक्काइसमा परेको; बीस र एकको योगको; एक्काइस सङ्ख्याको