गाड
(gad)
noun
Meaning in English
noun
- torrent
- flood
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ गड्ड < सं॰ गर्ते १. वर्षाका कारणले तत्कालै बढेर आउने भल; बाढी;
- भलपहिरो । २. नदीभन्दा सानो खोलाभन्दा ठूलो हिँउदमा जँघार तर्न सकिने छरितो नदी
- ~ चल्नु— स॰ क्रि॰ भल बग्नु; बाढी आउनु । — धन— ना॰ कसैले नभेट्टाओस् भनी सुरक्षासाथ