गाजल
(gajal)
noun
Meaning in English
noun
- lampblack eye liner
Meaning in Nepali
noun
- ना॰ [सं॰ कज्जले सुगन्धित औषधीसमेत हाली मोसो र तेल मिलाएर बनाइएको आँखाका
- कोसमा लगाउने कालो–खैरो शृङ्गारसाधन । > गाजली— ना॰ १. गाजल लगाएकी आइमाई । २
- आँखाका वरिपरि कालो–खैरो रब भएकी गाई । गाजलु— ना॰ गाजल; लोकगीतमा बादलु,