गाढा
(gadha)
adjective
Meaning in English
adjective
- thick
- bright
- deep
- fast
Meaning in Nepali
adjective
- वि॰ [सं॰ गाढे १. धेरै; ज्यादै; अतिशय । २. बाक्लो; जम्दै गएको (झोल पदार्थ॰
- ३. हल्का नभएको; चम्किलो (रब) । ४. घनिष्ट; मिलनशील (प्रेम, सम्बन्ध॰