गाता
(gata)
noun
Meaning in English
noun
- book cover
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ गात्ते पत्रदार पुस्तकको बचाउका लागि अघिल्लो र पछिल्लो छेउमा
- पत्रकै आकार बनाएर राखिने काठको पातलो फल्याक वा गत्ता आदिको दह्रो पातो; पुस्तकको
- जिल्द । — बन्दी— वि॰ गाता बाँधिएको; जिल्द हालिएको