गाग्रो
(gagro)
noun
Meaning in English
noun
- pitcher
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ गगरा < सं॰ गर्गरे १. घ्याम्पोभन्दा सानो र गाग्रीभन्दा ठूलो
- आकारको पानीको भाँडो । २. पानी भरिने प्रायः माटाको ठूलो भाँडो