कलश
(kalash kalas)
noun
Meaning in English
noun
- water pot
- pitcher
- metallic vessel
- a kalasha
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. बिहानबेलुका पानी भरेर राखिने जलपात्र; गाग्रो; घैँटो । २. पूजाआजामा वरुण, नवग्रह आदि देवताको आवाहन गर्न स्थापना गरिने जलपूर्ण घडा; तामाको जलपात्र । ३. मन्दिरको गजुर । ४. विवाहमा सगुनका निम्ति अघि लाएर हिँडाइने, विशेष सजिसजाउ पारिएको, मन्दिरका आकारको मङ्गलपात्र