गाजर
(gajar)
noun
Meaning in English
noun
- carrot
Meaning in Nepali
noun
- ना॰ [सं॰ गृञ्जने मूलाका जातको, सूपका जस्तै पात र सेतो–पहेँलो रब हुने, त्यसै वा
- तरकारी, अचार आदि बनाएर तथा सलादमा हालेर खाइने एक प्रसिद्ध कन्द