गलग्रह
(galagrah)
noun
Meaning in English
noun
- strangling
- throttling
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. कफ बढेर सास फेर्न असजिलो पार्ने घाँटीको एक रोग । २
- घोक्रेछुत्ती लाउने वा गलहत्त्याउने काम; टिप्पा । ३. ज्योतिषशास्त्रअनुसार कृष्णपक्षका
- प्रतिपदा, चतुर्थी, सप्तमी, अष्टमी, नवमी र अमावस्या तिथि । ४. मुस्किलले मात्र