गलघण्ट
(galaghant)
noun
Meaning in English
noun
- bell tied to the neck
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. पशुको गलामा झुन्ड्याइने घण्ट; घाँडो । २. करबलले मात्र
- बेहोर्नुपरेको त्यस्तै दुःख; छोड्न पनि नसकिने र लिन पनि मन नहुने झ्याउलो